चर्चित नायिका संचिता लुईटेलसँग दोस्रो विबाह गरेका चर्चित नायक निखिल उप्रेतीले अर्को बिहे गर्दै।…..

चर्चित नायिका संचिता लुईटेलसँग दोस्रो विबाह गरेका चर्चित नायक निखिल उप्रेतीको काठमाडौँमा नै छ यत्रो भब्य बंगला, संचिताले पहिलो पतिलाई छाड्दा पाएकी थिइन् यति धेरै सम्पत्ती, दुवै तिरको सम्पत्ती जोडेर निखिल र संचि’ताले किने भब्य बंगला र जोडे घर गाडी, यो जोडीको आश्चर्यजनक कमाई देखेर सबै पर्छन् दं’ग, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो अन्त्यमा छ..

यो पनि पढ्नुहोस्,

नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्ने कलाकारहरुले लाखौं पारिश्रमिक लिएको चर्चा हुने गर्दछ । तर, कलाकारहरुले कर तिरेको खबर भने सार्वज’निक हुँदैन । यसैले पनि यति धेरै पारिश्रमिक लिने कलाकारहरुले कर किन तिर्दैनन् भन्ने प्रश्न उठ्ने गरेको छ ।

तर, नायिका आँचल शर्मा भने लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्य’लयमा क’र वुझाउन पुगेको भिडियो अहिले चर्चामा छ कर कार्यलयका कर्मचारीले भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेपछि अहिले यो भिडियोको बिषयमा चर्चा परिचर्चा भएको छ ।

आँचललाई कर कार्यलयका कर्म’चारीले अफिस कस्तो लाग्यो भनेर सोधेका छन् । जसमा आँचलले सेवा निक्कै नै राम्रो लागेको भनेर प्रतिक्रिया दिएकी छिन् । आँचलले नमस्कार गर्दै कर कार्यलय आउन पाउँदा खुशी लागेको भन्दै कर्मचा’रीसँग प्रशन्न मुद्रामा कुरा गरेकी छिन्

यो भिडियोलाई अर्थ मन्त्रालयका उप–सचिव कर्ण तिमिल्सिनाले ट्वि’टरबाट सार्वजनिक गरेपछि विभिन्न प्रतिक्रिया आएका छन् । उनले कजना नयाँ करदाता थपिएको’ भन्दै क्याप्सन लेखेका छन् । अधिकांश प्रयोगकर्ताले आम ज’नतालाई भने कर तिर्न जाँदा पनि सास्ती भोग्नु परेको तर नेता, कलाकारलाई भने न्यानो आतिथ्यता मिल्ने गरेको भन्दै सबैलाई एउटै व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाली चलचित्रका कला’कारले लाखौंंं पारिश्रमिक वुझेपनि कर तिर्न आनाकानी गरिरहेको समयमा कर कार्यलय पुगेकी आँचललाई देखेर कर्मचारी नै आ’श्चर्यमा पर्नु स्वभाविक नै ह