बाख्रा चराउन गएकी २८ वर्षीया शारदाको भि, रबाट ल, डेर मृ, त्यु

समाचार

काठमाडौँ । भि, रबाट ल, डे, र की २८ वर्षीया शारदा कठायतको मृ, त्यु भएको छ । घ, टना हो डोटीको । डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी शारदा बाख्रा चराउन जाँदा भि, रबाट ख, सेको आफन्तलाई जनाउँदै प्रहरीले बताएको छ ।

शारदा नाउटेपानी खोला आसपासमा बाख्रा चराइरहेकै समयमा चिप्लिएर भि, रबाट ख, से, र मृ, त्यु भएको वडा अध्यक्ष कर्ण विष्टले जानकारी दिए । हाल उनको श, व पो, ष्टमा, र्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *