बिक्रम लाई घर बेटी ले एती ठुलो सयोग गर्ने भयो

video

बिक्रम सुनार एक चर्चित नाम हो । बिक्रम सुनार लाई साथ दीइराको छ मनु लामा ले बिक्रम र मन को जोडी एक भा,ईरल जोडी हो । बिक्रम अ,सक्त भएनी मनु ले धेरै माया गरेक देखेर सबै ले भन्छ श्रीमती होस् त मनु जस्तो भनेर भनेको छ । बिक्रम सुनार एक कुशल गायक को रुप मा पनी चिनिन्छ । उनी सँगै जोडीयो को अर्को नाम हो मनु लामा उनिहरु को जोडी सन्जाल मा निकै चर्चित छन ।

जोडी हुनु त एस्तो भनेर सबै ले उनिहरु को तरिफ गर्छ र देश बिदेश देखी माया र दाँया ले उनिहरुलाई सयोग गरी रहेको हुन्छ । बिक्रम सुनार अहिले अ,सक्त छन ,उनी दोहरी मा गीत गाएर घर फर्किदा पछाडि बाट कसैले ह,म्ला गरी उन्लाई घा,इते बनाएको थ्यो । अहिले उन्को हात खुठ्ठा नचाले पछी मनु को साथ ले बाचिरहेको छ । मनु एक शाहसी नारी को रुप चिनिन्छ , उन्ले बिक्रम को एस्तो अवस्था भयनी बिक्रम लाई साथ दिएको छ । सबै ले उन्को माया र समर्पन लाई सधैं तारिफ गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *