सुर्खेत भुल्के बाट भेरीमा खस्यो बस ! अहिलेसम्म १ जनाको श’व भेटिएको छ

दु:खद

सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दु’र्घटना भएको छ।

जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा ख’सेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १ जनाको श’व भेटिएको छ । १ जना घा’इतेको उद्धार गरिएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *