बेहुली बन्दा यस्ती देखिइन् चर्चित मोडल अञ्जली अधिकारी दुलही बनेका हेरौ(फोटो सहित)

मनोरञ्जन

लगनको सिजन सकियो तर एक मोडलले भने विवाह गरेकी छन् । चर्चित मोडल अञ्जली अधिकारीले लगनगाठो कसेकी हुन । तर उक्त लगनगाठो रियल लाईफमा नभै रिल लाईफ अर्थात एक म्युजिक भिडियोको लागि गरेकी हुन् ।

उनलाई बेहुली अवतारमा निकै राम्री देखिएको छ । उनको फ्यानहरुले पनि राम्रो देखिएको प्रतिक्रिया दिएका छन भने भिडियोकै लागि भएपनि गरिएको विवाहको उनलाई सुभकामनाहरु आईरहेको देख्न सकिन्छ ।

उनले उक्त फोटोहरुलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेकी छन् । हेर्नुस् सो तस्वीरहरु । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *