फेरि बाघको आ”क्रमण ; १ पुरुषलाई पि”साब फेर्न जाँदा तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

दु:खद

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बा’घले एक पुरुषलाई आ’क्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ । अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बा’घले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ;शंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।
‘जंग;लभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने । निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *