बिदेशमा रहेका श्रीमानले आफनी श्रीमतीको ना ङ्गो फोटो पठा भनेपछी श्रीमतिले पठाइन त्त्यस पछि जे भयो हेर्नुस् ।

दु:खद

काठमाडौ । एक विवाहित महिलाको अस्थित्वको रक्षा गर्ने सबैभन्दा बढी जिम्मेवारी श्रीमानको नै हुन्छ । तर उनै श्रीमानले श्रीमतीको चरित्रलाई सामाजिक सञ्जालमा छताछुल्ला बनाउने ध म्की दिएपछि कसको के लाग्छ ।वैदेशिक रोजगारीमा रहेका एक पुरुषले श्रीमतीले घरको ब्यवहार मिलाउन समस्या भयो पैसा पठाउनु भन्दा तेरो नाँ गो तस्बिर पठा अनि मात्र पैसा पठाउछु भने । श्रीमतीले पनि श्रीमान नै त हो भनेर पठाइन् ।

तर त्यही फोटोले श्रीमतीलाई ब्ल्याकमेल गर्न थालेपछि श्रीमती छाँगावाट खसेजस्तो भइन् ।स्याजावाट आफुलाई परेको यस्तो समस्याका पछि न्याय खोज्न एक महिला चितवन आइपुगेकी छन् । सकिला बानो आफ्नो आमा निसा मियाको साथमा चितवन आएकी हुन् । उनीहरु स्याग्जामा बस्छन् ।उनीहरुको घरनै त्यही हो । युवकको घर अर्घाखाँची हो । युवकले सकिलासंग प्रेम विवाह गरेका हुन् । एक वर्ष सम्म श्रीमानले घरमा आमाबुवासंग भेट गराएनन् ।भिडियो हेर्नुहोस।।

अर्घाखाँची घर भएपनि उनले धनगढी लिएर गएर निकाहा गराए ।अरु सबैले बुहारी भित्र्याउँछन् तर मैले धनगढीबाट बोलाएर ज्वाई भित्र्याए, गाउँका सबै दंग परे आमाले भनिन् । ति युवकले सकिलालाइ आफु विजनेश मेन भन्दै झुटो बोलेका थिए । प्रेम हुँदा उनले सकिलालाई पोखरा बोलाएका थिए ।उनी भेट्न गइन्, ति युवक पनि एक जना साथीसंग थिए । ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

उनले मैले बुवाआमासंग भनेर आइसकेको छु, अब तँलाई यतावाटै भगाएर घर लैजान्छु मानिनस् भने म यही फेवातालमा हाम फाल्छु भनेर ध म्की दिए पछि म पनि गए सकिलाले भनिन् । निकै दुख गरेर माइतीको खर्चमा उनले श्रीमानलाई विदेश पठाइन् । तर विदेश गएपछि पैसा पठाउनु भन्दा उनले त्यस्तो सर्त राख्न थाले ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Leave a Reply

Your email address will not be published. Required fields are marked *