एकै छिन मुटू दह्रो गरेर हेर्नुहोला, सर्प सँगै खेल्ने यी युवती, …… भिडियो हेर्नुहोस)

जनचेतना

घरमा बिषालु सर्पहरु छन् । बाबु, आमा छर–छिमेक डराउँछन् त्यो कोठामा जान तर एक युवती सबु पाण्डे जान्छिन् । सर्पलाई समाउँछिन् । मुसा, भ्याकुता दिन्छिन्, समाएर नुहाईदिन्छिन पनि ।स्नेक म्यानको रुपमा चिनीएका पाल्पा अर्गेलीका सागर पाण्डे पछिल्लो समय सर्पको खेती गरेर बसेका छन् । बिभिन्न ठाउँमा हुने मेला महोत्सवमा सर्प प्रर्दशन गरेर उनी चर्चामा आए । यति मात्र होईन उनको घरमा बिषालु सर्प समेत छन् ।घरमा आउने पाहुना समेत उनको घरमा सुत्न डराउँछन् । भाईकै काम देखेर उनकी दिदी सबु पाण्डेले समेत सर्पसंग नजिक हुन थालिन् ।सबुलाई समाउन र सर्प खेलाउन डर लाउदैन तर भाई सागरले जस्तो मुखभित्र हाल्न भने डराउँछिन्
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला 👇👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *