आमा बुवाले जन्म दिए अनि बाटामै फ्यालिदिए,ती फ्यालिएका निर्दोष बच्चाहरुलाई यसरी राखिएको रहेछ,आँसु थामेर मात्रै (हेर्नुस् भिडियो )

video

अनेकौ समस्याबाट पिल्सिएका ती निर्दोष मान्छेहरु ।जस्ले जन्म त पाए तर जन्मिसकेपछि आफ्नै आमा बुवाले सडकमै छोडेर जानुभयो ।कतिको भने मान्छेको जुनि लिएर पनि पशुको जस्तै गरि बाच्नुपर्ने बाध्यता हुदोरहेछ ।

अनेकौ समस्याको भारि बिसाउने थलो बनेको रहेछ यो द्वन्द पिडित एवम् अपाङ्गता समाज,नेपाल ।२०६२ सालमा सो संस्था स्थापना भएको हो ।सुरुवाति चरणमा तिनजनाबाट सुरु गरिएको सो संस्था ,जहाँ अहिलेसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् भने अहिले उक्त संस्थामा ४६ जना रहेका छन्।

सबैतिर आँखा डुलाउदा आशुले ठाउँ छोडिहाल्दो रहेछ।कोहि सुन्दैनन् त कोहि बोल्दैन् ,कोहि हिड्नसक्दैन त कोहि खाटमै पल्टिरहन्छन् कसैलाई खाना खुवाइदिनुपर्ने त कसैको दिसा-पिसाब नै सोर्दिनुपर्ने ,कस्तो बियोगान्त परिदृश्य हामी भावुक हुनबाट रोकिनै सकेनौ ।

हेर्नुस् थप भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *