बाघको आ:क्र,मणमा परि एक महिलाको मृ त्यु

जनचेतना

कैलालीमा बाघ’को आ’क्र’म’ण’बाट एक जना’को मृ त्यु भए’को छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्डैया’मा पाटे बा’घ’ले आ क्र म’ण मा गर्दा २५ वर्षीया कला धामी को मृ त्यु भए को हो ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेल’ले उन’को मृ त्यु भ’एको पु’ष्टि गरे । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकि धामीलाई बाघले आ’क्रम’ण ग’रेको हो ।

हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो । वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो ।
स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरु’माथि सो बाघ’ले आ क्र’म ‘ण गरे’को थि’यो। सो क्रममा स्थानीय २५ वर्षीया कला धामी’लाई आ’ क्र म’ ण गरे’को पुरी’ले जान’कारी दिए। उन’को श’व स’मेत भेटिए’को जनाइए’को छ।

केही दिनयता सो पा’टे बाघ’को ओ’होर’दोहोर कैलालीका सामुदायिक वनमा बढेको छ।शुक्रबार’मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरी’माथि आ’क्र’म ण गरे’को थियो। सीताकुँवा सामुदायिक वनमा बाघ’सँग भए’को जम्काभेटमा चौधरी घा’इ’ते भएका छन्। उनको उपचार नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ। यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो।सोही दिन गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाई’को एउ’टा बा’छो’लाई मा’रे र खा’ए’को बताइए’को छ।तस्बिर-फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *