काठमाडौँमा दुई बिद्यार्थीको श’व यस्तो अ’व’स्था’मा फेला पर्यो

दु:खद

काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको हो ।शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार १६ र १८ वर्षका जस्तो देखिने दुई युवकको शव भेटिएको हो ।एसएसपी सिंहले आफू घटनास्थलमा नै रहेको जानकारी दिए । ‘म घटनास्थलमा नै छु, दुई युवकको शव फेला परेको छ, उनीहरूको पहिचान पनि खुलेको, तर घटनास्थलमा दुई वटा वि ‘षा’दीको बट्टा फेला परेको छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले भने।
sourcewww.nepalkhabarofficial.com ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एजेन्सी, ५ चैत । अफगानिस्तानको वा’र्दाक प्रान्तमा अफगान वा’यु सेनाको एक हे’लिकप्टर दु’र्घटना हुँदा ९ व्यक्तिको मृ’त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार राती वार्दाक प्रान्तको बि’हसुद जिल्लाको सो दु’र्घटना भएको थियो ।अफगानिस्तानमा सेनाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’त्युयस दु’र्घटनामा परी चार जना चालक द’लका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मा’रिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।सेनाले दु’र्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा ज’नाइएको छ ।गत नोभेम्बरमा पनि पूर्वी प्रान्त ना’न्र्गाहरमा सेनाकै हेलिकप्टर दु’र्घटनाग्र’स्त हुँदा अ’फगान वा’यु सेनाका दश सदस्य मा’रिएका थिए ।थप समाचार :ताञ्जनियाका राष्ट्रपति जोन मा’गुफुलीको नि’धन भएको छ ।६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सु’लुहु ह’सनले पुष्टि गर्नु भएको हो ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् 

मु’टुसम्बन्धी स’मस्याका कारण मा’गुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन ।गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उहाँले कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औ’षधि खाए हुने दा’बी गर्दै आउनु भएको थियो ।राष्ट्रपति मागुफुलीको नि’धनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शो’कको घो’षणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनु हुने छ । उहाँले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाउनु भएको छ ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् 👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *