यी हुन् घाँस काटेर नर्स ब’नेकी चेपाङ्ग चेलि….(स’म्मान स्वरुप शेयर गरौँ)

जनचेतना

हाम्रो समु’दायमा धेरै जात*जाति धर्म कर्ममा बिश्वास गर्ने समुदाय मानिसहरु मिलेर बस्छन । ४ बर्ण ३६ जातको सुन्दर फुलबारी पनि हो । आज हामी त्यही भित्र पर्ने एक जना नेपाली चेली जो घास काटेर चेपाङ समुदाया’बट पहिलो पटक नर्स बनेकी छिन उनैको बारेमा चर्चा गर्नेछौ । घास काटेर नर्स बनेकी सरिता चेपाङ को कथा धादिङ’को बेनिघाट रोराङ गाउँ पालिका वडा नम्बर १, लैताक’की सरिता चेपाङ २० वर्षकी भइन्।
गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे ग’रिसके। उनीसँगै स्कुल पढ्ने ती सा’थीहरू’ले एस,एलसी तहको अध्ययन पनि पूरा गरेनन्।
पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्।👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *