२ वटा मुख भएका अचम्मका बालकलाई देख्दा जो कोही पर्छन् दंग

दु:खद

रोचक र घोचक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा, खुटा त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा स्तन ।

जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पिडा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

जसको पछिल्ले उदाहरण हुन् काङ्गकाङ्ग नाम गरेका यि बालक । जसका दुई वटा मुख रहेका छन् । यि बालकको तस्बिर हेरेपछि मानिसहरुले मास्क लगाएको जस्तो अनुभव गर्ने गरेका छन् । तर पनि जन्मजात नै दुईवटा मुख भएका यि बालकलाई हेर्न हजारौँको संख्यामा उनको घरमा पुगने गरेका छन् ।

बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आशंका गर्नुभएको छ ।‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ।
उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डु’बेको जिपले बालिकालाई च्यापेको छ कि भन्ने आशंका छ । जिप निकाल्ने प्रयास भइरहेको छ ।’सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो । उहाँहरुको श’व परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।अखिल नेपाल यु’वक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा ख’सेको हो ।

जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको श व फेला परेपनि बालिका हराइरहेकी छन् ।उपाध्यक्ष रोका नदीमा पौ’डेर बाहिर नि’स्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दु’र्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *