चि’तामा आगो ल’गाएपछि च’ल्मलाउन थाले व्यक्ति, डराएर भागे म’ला’मी

दु:खद

अन्तिम संस्कारका लागि श वलाई चितामा राखिएको थियो । चितामा आ’गोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृ’त ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ ।

भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो ।

‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृ’त होइन बे’होस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृ’त घोषणा गरिसकेपछि अथवा श वको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचे’त लडिरहेको भेटेका थिए ।

भु’इँचालोको अ’सह्य चोटमा एउटा खुसी मु’सुक्क हाँसेको थियो। आज छ वर्षपछि उनी हामीलाई स्कुलको मा’र्कसिट पढेर सुनाइरहेका छन्। ‘एसकेजी’ मा पढिरहेका सोनिस अवाललाई हामीले सोध्यौं, ‘म्याथमा त डी-प्लस मात्र आएछ नि है? राम्रो हो त्यो?’उनले एक अक्षरमा जवाफ फर्काए, ‘नो।’

सोनिस धेरै प्रश्नको जवाफ ‘यस’ र ‘नो’ मा फर्काउँछन्। ‘झ्या’उ लाग्छ हो म्याथ?’ ‘म्याथ होइन सबैमा झ्या’उ लाग्छ,’ त्यसो भन्दै उनले आफ्नो रिजल्ट दिदी सोनियाको हातमा थ’माए अनि टेबलमा चार्ज भइरहेको मोबाइल थुतेर त्यसैमा झु’म्मिन थाले ।

त्यो मार्कसिट सोनिसको आफ्नो होइन रहेछ, दिदीको रहेछ। दिदीको मार्कसिट लिन उनी आमासँग साथी मात्र गएका रहेछन्। आमा-छोरा स्कुल गएका बेला हामी सोनियासँग घरमै कुरेर बसेका थियौं। स्कुलको परीक्षा आफ्नो ठाउँमा छँदैछ, जिन्दगीको परीक्षा भने यी दिदी-भाइले भु’इँचालोमै ‘पास’ गरेकी हुन्।

त्यो दिन आमा पसल हिँडेपछि सोनिया टिभी हेरिरहेकी थिइन्। छेउमा चार महिनाको भाइ सोनिस म’स्त नि’दाइरहेका थिए। ठूलोबाका छोरीहरू रुबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिरहेको टिभी झ’ल्याकझुलुक हुँदै झि’रझिर गर्न थाल्यो। एकछिनमा फ्या’ट्टै नि’भ्यो।

त्यति बेलासम्म धर्ती ह’ल्लिन थालिसकेको थियो। उनी बस्ने माटोको घर किर’किर गर्दै थ’र्थराइरहेको थियो। तर, न सोनियाले चाल पाइन् न त रुबी र लक्ष्मीले। न सोनिसकै नि’द्रा टु’ट्यो। बाहिर होहल्ला हुन था’लिसकेको थियो। सबै ‘भु’इँचालो आयो’ भन्दै भा’गाभाग गरिरहेका थिए।

सोनियालाई आफ्नै पै’तलामुनिको भुइँ सरकसरक सरिरहेजस्तो लाग्न थाल्यो ।भित्ताहरू च’रकचरक फा’टिन थाले। त्यहाँबाट फु’सफुस धूलो झ’रिरहेको थियो। काठका साँ’घुरा भर्‍याङबाट गु’र्रर झ’र्न मात्र आँ’टेकी थिइन्, उनलाई ‘प्यारो’ भाइ सोनिसको ख्याल आयो।

पसल जानुअघि आमाले भनेकी थिइन, ‘टिभीमा मात्र भुल्ने होइन नि, भाइको पनि ध्यान राख्नू।’ ‘हुन्छ ममी,’ उनले आ’श्वस्त पारेकी थिइन्। त्यसै कारण भ’र्‍याङको पहिलो खु’ट्किलोमा पुगिसकेका उनका पाइला फरक्क पछाडि फर्के। म’स्त नि’द्रामा सु’तिरहेको भाइ सोनिसलाई च्या’पेर उनी बाहिर निस्कन खोजिन्।

तर मा’त ला’गेजसरी ह’ल्लिरहेको दराज सोझैं उनमा ख’प्टिन पुग्यो। त्यही तोडमा भाइ पनि हातबाट फु’त्कियो। ५६ सेकेन्डको ता’ण्डवपछि भु’इँचालो केही बेर शान्त भयो। पसल गएकी आमा रश्मिला छोराछोरीको चि’न्ताले हाँ’पदाँ’प गर्दै फर्किन्। तर घर पूरै माटो भइसकेको थियो।

उनी मौ’न। निःश’ब्द। उद्धारकर्ताले दुई घन्टाको अथक प्रयासपछि टाउको मुनि खुट्टा माथि भएर पु’रिएकी सोनिया फेला पारे। उनी हो’सहवा’समै थिइन्। हा’तगो’डामा सामान्य चो’ट मात्र लागेको थियो। उद्धारकर्ताले रुबी र लक्ष्मीलाई पनि फेला पारे। उनीहरूको सा’स भने था’मिसकेको थियो।

सोनिस भने कतै फेला परेनन्। सबैले माया मारेर रश्मिलालाई साvन्त्वना दिन थाले। छोरी स’कुशल फेला पर्नु नै ठूलो कुरा हो भन्दै सम्झाए। तर, रश्मिला मौन थिइन्। राति ९ बजे भु’इँचालोले ल्याएको भ’यानक शून्य चिर्दै म’न्द आवाजमा बालक रोएको सुनियो। सबैका कान ठा’डा भए।

रो’एको आवाज त्यही भ’ग्नावशे’षबाटै आइरहेको थियो। रश्मिलाले तत्काल चि’निहा’लिन्, यो आवाज सोनिसकै हो। राति ११ बजेसम्म प्रयास गर्दा पनि उद्धार टो’ली सोनिस अ’ड्किएको ठाउँसम्म पुग्न सकेन। उनीहरूले भोलिपल्ट बिहान ६ बजेदेखि फेरि खोज्न थाले।

अर्को दिन बिहान १० बजेतिर भु’इँचालो गएको २२ घन्टापछि सोनिस स’कुशल फेला परे। घर माटोमा मि’ले पनि त्यस दिन रश्मिला र उनका पति कान्छा अवालको संसार उ’जाडिनबाट जो’गियो ।उनीहरूले भ’ग्नावशेषमा आफ्नो छोराछोरी गु’माउनु परेन ।

अहिले भक्तपुर, महाकाली मन्दिरभन्दा केही तल भाडाको एउटा कोठामा जिन्दगी बि’ताइरहेका उनीहरूलाई छ वर्षअघि ढलेको घर बनाउन नसक्दाको दि’क्दारी सधैं हुन्छ। उनीहरूको एककोठे डेरामा मु’श्किलले दुइटा खा’ट अ’डिएको छ। दराज र केही सामान एकठाउँ थु’पारिएका छन्। कोठाबाहिर बर’न्डामा चुह्लो छ।

छ वर्षमा हल्का मोटाएकी छन् रश्मिला। आँखामा पा’वर चस्मा चढेको छ। उनी भुँइमा थु’चुक्क बसिन्, ऊन र कुरुस स’मात्दै बोल्न थालिन्, ‘भू’कम्पपीडित भएर बाँचेको छ वर्ष भइसक्यो। केही गर्न सकेको छैन। ज्याला मजदुरी गरेबापत आएको पैसाले खानै पुग्दैन रहेछ।’

उनी सिलाइबुनाइका काम गर्छिन्। उनको श्रीमान अर्डरअनुसार इँटा-बालुवा गाडीमा पुर्‍याइदिन्छन्। त्यसबाट आएको पैसाले कोठाभाडा तिर्न मुश्किल हुन थालेपछि यो वर्ष जसोतसो टहरा बनाउने उनीहरूको सोच छ। त्यसका लागि केही महिनाअघि घरको भ’ग्नावशे’ष प’न्छाए। माटो फालेपछि अहिले जमिन सम्म छ।

‘दुई-तीन महिनामै बनाउने सोचेका छौं। पैसा त जुटिरहेको छैन तर हेर्दै जाऊँ,’ उनले भनिन्, ‘ऋण गरेर हुन्छ कि जे गरेर भए नि अब त टहरा भए नि बनाउने।’आफ्नो घर भए जे गर्दा पनि हुन्छ। नाचे पनि ठीक, उफ्रे पनि। हल्ला गरे पनि ठीक, रो’ए पनि। अरूले त्यस्तो मन पराउँदैनन्।

झन् साना केटाकेटीलाई त जति स’म्हाल्न खोज्दा पनि होहल्ला गरिहाल्छन्। त्यसैले रश्मिला भन्छिन्, ‘अरूको भनेको अरूकै हुन्छ। आफ्नोमा त छ खाउँला, नत्र चुप लागेर बसौंला। डरैडर र कि’चकिच सुनेर त बस्नुपर्दैन।’ भक्तपुर, मूलढोकाको त्यो घर रश्मिलाको एक्लौटी होइन, चार दाजुभाइको अं’शभाग हो।

जम्मा तीन पैसामा ठ’डिएको घर चार तलाको थियो। प्रत्येक तलामा एउटा कोठा। चारमध्ये दुई दाजुभाइ छुट्टै कोठा लिएर बस्न थालेपछि दुई परिवार मात्र त्यहाँ बसेका थिए। रश्मिलालाई टहरा बनाउने आँट त्यसै आएको होइन। चार दाजुभाइले सहमति गरेर जग्गा उनलाई चलाउन दिने भएका छन्।

त्यसबापतको पैसा उनीहरूले तीन दाजुभाइलाई दिनुपर्नेछ। सरकारले भु’इँचालो पी’डि’तहरूलाई राहत बाँ’डेको थियो। घरधनीपुर्जा नै नभएपछि रश्मिलाको परिवार सुविधाबाट व’ञ्चित हुनुपर्‍यो। पुर्जा नभए पनि उनीहरू बा’जेबराजुदेखि नै यो ठाउँमा बस्दै आएका हुन् ।

नापी आउँदा घरमा कोही नभएर नाम लेखाउन छु’टेको बताउँदै रश्मिला भन्छिन्, ‘सरकारले जब स्ववासी भनेर दर्ता खोल्छ, त्यही बेला जग्गा पनि दर्ता गराउँछौं।’ यो जग्गामा घर बनाउन सजिलो चाहिँ छैन। तीन पैसाको जग्गामा घर बन्ने भनेको एकतले, एककोठे नै हो।

त्यसमाथि तीन आनाभन्दा कममा घर बनाउन नपाइने मा’पदण्ड छँदैछ। बाटोछेउको जग्गा भएकाले अलिकति छा’ड्नैपर्छ। त्यसो हुँदा जम्माजम्मी डेढ पैसा जग्गा बच्छ। ‘नि’यमले त के भन्छ के? हामी नगरपालिकासँग सल्लाह लिन्छौं, तर मिल्दैन भने पनि बनाउने हो,’ रश्मिलाले भनिन्, ‘हाम्रो त तीन पैसा भए पनि छ, कि त हामीलाई अन्त ठाउँ दिनुपर्‍यो, नभए यहीँ ट’हरा बनाउन दिनुपर्‍यो।’

भु’इँचालो गएपछि सोनिसको पढाइका लागि भने उनीहरूले उति सोच्नुपरेन। सेनाले नै पढाउने निर्णय गरेको थियो। जसअनुसार वार्षिक ५० हजार दिने र पछि सैनिक स्कुलमै पढाउने भनिएको छ। हाल उनी एभरेष्ट स्कुलमा पढिरहेका छन्। सोनिया पनि हिमालयन स्कुलमा छात्रवृत्तिमा पढिरहेकी छन्।

लकडाउनको समय यी दुवैले अनलाइन कक्षा पढ्नुपर्‍यो। आफ्नो एउटा मात्र मोबाइल हुँदा सुरूसुरूमा त रश्मिला अलमलिइन्, मोबाइल भाइलाई दिउँ कि दिदीलाई? केही समय श्रीमानको पनि चलाउन दिइन्। तर उनी यताउता हिँडिरहनुपर्ने भएकाले सा’ध्य भएन ।फेरि आफ्नोमा पनि फोन आउँदा उस्तै स’मस्या।

बल्लतल्ल अर्को सेकेन्ड ह्यान्ड मोबाइल किनिन्। कोरोनाको डर भएकाले त्यो समय काम पनि भएन, धेरै महिना फाल्तु बस्नुपर्‍यो। दैनिक मजदुरी गर्नेलाई स’मस्यामाथि स’मस्या! यिनै स’मस्याले रश्मिलालाई बढी चि’न्तित बनाउँछ। बजारमा सबथोक किन यति महंगो भनेर बेलाबेला मु’र्मुरि’न्छिन्।

अस्ति भर्खर दुई बोरा चामल किन्दा उनलाई त्यस्तै भएछ, ‘पाँच हजार तीन सय रुपैयाँ गयो। मेरो त यति धेरै चि’त्त दुख्यो नि, भन्नै ला’ज हुन्छ। साँच्चै रासनहरू किन यति महंगो भएका होलान्? खानै लोभ लाग्ने भयो। जति मिहिनेत गरेको छ, खानै ठीक्क।’

उमेर र ऊर्जा हुँदा रश्मिलालाई लाग्थ्यो रे– आफूले जे पनि गर्न सकिन्छ। त्यो बेला उनले ज्यामी कामदेखि खेतीपातीसम्मका काम गरिन्। अहिले ४२ वर्षकी उनी नि’रा’श हुन थालिसकिन्, ‘ह्या! यस्तो नि के जिन्दगी? जति गरे पनि दिन फेरिन्न।”यिनी हरूको बुवा पनि गर्दागर्दै था’किसक्नुभयो,’ उनले अगाडि भनिन्, ‘सोच्दा सो’च्दा दि’माग ह्यां’ग हुन्छ कहिले त। यति टेन्सन… यति टे’न्सन। हत्तेरी!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *