टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुई बालिकाको मृ,त्यु ….[थप विवरण सहित]

दु:खद

१२ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौ । रोजगारिको लागि भारतको जयपुर पुगेका प्युठान जिल्ला नौ बहिनी गाउँ पालिका लुङ्ग गाउका ५५ वर्षीय दिपक केसिको भारत जयपुरमा आकस्मिक मृ’त्यु भएको छ। मि’र्तक दिपक केही समय अघि रोजगारिको लागि राजस्थानको जयपुरमा पुगेका थिए।

केही समय देखि उन्ले भारतमा ज्याला मजदुरी गर्दै आएका थिए। मृ’तक दीपक केसीको जयपुरमा आफन्त कोही नभएको र कोभिडको कारण नेपालबाट उनका आफन्त आउन सक्ने अवस्था नभएपछि नेपाली संस्कृति सेवा परिषदलेनै उनको अन्तिम संस्कार गरेको हो । मि’र्तक दिपक केसि प्रती भावपुर्ण सर्दान्जली! सोकाकुल परिबार जनमा गहिरो समवेदना!

जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। .. ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन । ला’स त त्यो हो , तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ , हरेक पल म खुशी छु . काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मासु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी छु\ आज कोही रिसाएको छ, उ रि:साएको छ मलाई थाहा भएर पनि म खुशी छु।जसलाई देख्न सक्दिन , उसको आवाज सुनेर पनि खुशी छु।

जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु।हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु.भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु. हाँस्दै खेल्दै बित्दै छ समय , आज मा पनि म खुशी छु. जिन्दगी छ छोटो , हरेक पल म खुशी छु । यदि यि माथिका लेखहरु मनमा छुयोभने जवाफ दिनुहोस्। नत्र त म बिना जवाफमा पनि खुशी छु । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *