कञ्चनपुरबाट एकाविहानै आयो यस्तो ड’रलाग्दो खबर ! मन थामेर हेर्नुहोला :

दु:खद

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक जना झु८न्डि८एको अवस्थामा फेला परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज विहान ६ बजे रुखमा एक जना व्यक्ति झु’न्डी’एको आवस्थामा फेला परेका हुन । सो झु८न्डि’एको व्यक्ति लालझाडी गाउँपालिका वडा नंम्बर ३ बल्मिका राम बहादुर चौधरी रहेका छन, चौधरी सोहि ठाउँका गल्ला व्यापारी हुन । ***यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

परिवार स्रोतका अनुसार उनी १६ गते साँझ पसलबाट ५ लाख नगद रुपैया लिएर निस्केका हुन तर पैसा के का लागि लगेका हुन भनी परिवारजनलाई थाहा दिएका थिएनन । यसरी १६ गते साँझ निस्केका उनी आज विहान ६ बजे नन्देश्वर सामुदायिक वन उपभोक्ता समुह लालझाडी ३ नन्दगाउको किनारा खानेपानी टंकी नजिक फेला परेका हुन । कुसमको रुखमा झु’न्डि’एको आवस्थामा फेला परेको प्रहरी निरीक्षक नरेद्र बहादुर चन्दले जानकारी दिए ।

प्रकृतिको दृष्य हेर्दा मा८रे’र झु८न्डिाइ’एको अ’शंका गरेका हुन त्यहाँ उपस्थित व्यक्तिहरु मध्ये सानु रानाले जताए ।प्रहरी निरीक्षक चन्दले थप अनुसन्धान भइरहेको जानकारी दिए र पोष्टमार्टमका लागी श८व धनगढीको प्रदेशिक अस्पतालमा ल्याइको छ । ***यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा यो हप्ता कोरोना संक्रमण फैलिने दर १२७ प्रतिशतले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो। ईपीडीमीओलोजी डा. अर्चना श्रेष्ठले अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमणको वृद्धिदर अत्यन्तै धेरै रहेको बताइन्।

प्रदेशहरुमा पनि संक्रमण दर बढ्दै गएको डा. श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार लुम्बिनी प्रदेशमा यस्तो वृद्धिदर ३८४ प्रतिशत छ। ‘प्रति एकलाखमा १० जना संक्रमित देखिनुलाई असामान्य रुपमा लिइन्छ’ उनले भनिन्, तर नेपालका धेरै जिल्लाहरुमा यो भन्दा बढी दरमा संक्रमण फैलिरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *