गाईमा पनि रे’बिज देखियाे : चितवनमा रे’बिजले धमाधम गाई म:र्न था’ले

दु:खद

चितवन, साउन १६ गते । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रे-बि-जको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सु-ई लगाइएको छ ।

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रे-बिज रो-गका कारण चारवटा गाई म-रे-का हुन् । म-रे-का गाईमा रेबिजको लक्षण देखिएसँगै

त्यस आ-सपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाटमा म-रे-का गाईमा रे-बिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रे-बि-जको खोप लगाइएको छ ।

गाई म-रे-को खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रे-बिजले म-रे-को पाइएको हो । महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ ।

सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन् ।

गाई म-रे-को खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रे-बिजले म-रे-को पाइएको हो । महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *