भर्खरै बस दु’र्घटना हुँदा यति धेरै जनाको भयो मृ’त्यु

दु:खद

लिमा। दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृ’त्यु भएको छ। उक्त घ’ टनामा अन्य कैयौँ व्यक्ति घा’ इते भएका छन् ।प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अ’नि’यन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा ख’सेको थियो।

  • राजधानी लिमाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा अवस्थित दु’ र्घटना स्थलको प्रारम्भिक रिपोर्टअनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।दु’र्घटना भएको सूचनालगत्तै उ’द्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घ’टनास्थलमा पुगेर घाइतेहरूलाई उ’द्धार गरि नजिकैको अस्पताल लगिएको छ ।पेरुको प्रहरीले दु’र्घटनाबारे अ’नुसन्धान सुरु गरिएको जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *