एमसिसि बारे धर्ति माताको यस्तो ड रलाग्दो खुलासा ,देश बेच्नेलाई खु कुरिले छ प्काउने (हेर्नुस् भिडियो )

जनचेतना

सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बोक्सी भनेको आरोपमा माता जेल समेत गएकी छिन र पछि उनी युवतीको बयान छुटेकी पनि छिन |

देशमा परेको संकट उपर बेलाबेलामा धर्ति माताले बिभिन्न भविष्यवाणी तथा आफुले सकेको वाणी पनि दिदै आएको कुरा सत्य हो ।उनले आफ्नो देश बेचिन लागेको र त्यो सबै देशकै नेताहरुले गरेको र जनतासग बारम्बार भोट माग्दै जाने तर यस्तो बिश्वासघात गरेसगै पाप लाग्ने उनले बताइन ।एमसिसि जुन अमेरिकाको नेपाल उपर एउटा परियोजना हो त्यो नेपाली जनताको हितमा नभएको उनले बताएसगै आफ्नो उ ग्र पनि देखाइन र देश बेच्नेलाई खु कु रि ले छ प्काउने पनि उनले बताइन ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *