दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

समाचार

दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त ?
दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त

,यो पनि पढ्नु होला
सक्किगोनी हास्य टेलि सिरियलका लेखेक तथा पात्र अर्जुन घिमिरे (पाँडे) ज्युको आमा ग्रीनसिटी हस्पिटलमा जिवन र मृत्यु सँग सङ्घर्ष गरिरहनु भएको छ,

आमा लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित भगवान सँग आमा लाई चाडै ठिक होस भनि प्रार्थना गरौं अर्जुन लामो समयदेखि सक्किगोनि नदेखिनुको कारण भने पि’डादा’यी छ।

झन्डै तीन महिनादेखि आमा अस्वस्थ भएर अस्पताल भर्ना भएका कारण उनी पी’डामा छन्। आमालाई म’स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएदेखि

सक्किगोनिका मुख्य कलाकारमध्येका एक अर्जुन घिमिरे त्यसमा देखिएका छैनन्।सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने महिनौंसम्म उनीलाई नदेख्दा निराश भइरहेका छन्।

दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुनका अगाडि भने यतिबेला आमा बि’रामी भएका कारण दुःखको पहाड उभिएको छ।

आमालाई मस्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको कर्तव्य निर्वाह गरिरहेका छन्।

अर्जुन हिजोआज ग्रिन सिटी अस्पतालमा अ’चेत अवस्थामा उपचाररत आमाको स्याहार सुु’सार र त्योभन्दा बढी चि’न्तामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *