कठै यी बालकलाई के रो ग लागेको यस्तो,डाक्टरले पनि निको पार्न नसकेको के रो ग हो यस्तो (भिडियो हेर्नुस्)

समाचार

संखुवासभा जिल्लाको वडा नं १ हुम्लिङ भन्ने ठाउँमा १३ वर्षीय बालक लाई निकै गम्भीर रो ग लागेको छ ।करिब ३ देखि ४ वर्षसम्म उनी जिउँदो ला स जसरी लडिरहन पर्यो ।परिवारले लाखौं रुपैयाँ खर्च गरेपछि अहिले उभिन सक्ने सम्म भएका छन् ।

आमा खिनामाया खतिवडाको अनुसार ३ वर्षको उमेरमा सानो फोकाहरु जिउमा आएको र त्यसलाई हातहरु चल्न छाडेको बताइन् ।उपचार गराएपनी बिस्तारै छोराको जीउ नै नचल्ने र घाटी सुनीएर ठूलो भएको र जीउ पनि बेग्लै किसिमको भएको उनले बताइन् ।

परिवारले छोरो बचाउन काठमाडौ,विराटनगर,सिलिगुडी लगायतका प्रख्यात अस्पताल धाएको तर डाक्टरले नै कुनै रो ग पत्ता लगाउन नसकेको आमाले बताइन् ।छोरा सानै देखि रु ने गरेको तर यस्तो रो गले रो एको भन्ने आफुलाई थाहा नभएपछि छोराको जीवन खेर गएको उनले बताइन् ।

यसरी १३ वर्षका यी बालक बाल्यकाल देखि नै अ पांग जस्तो जीवन बिताइरहेका छन् र उनले समय मै उपचार पाएको भए यस्तो अवस्था नआउन सक्थ्यो त भन्न सकिन्छ तर लागि सकेको रो ग निको नहुने भएपछि परिवार निकै चिन्तित छ ।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *