तेक्वान्दो खेलाडीहरु सम्मानित

काठमाडौं, ६ कात्तिक । कोरोना कहरकोबीच विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनलाइन भिडियो च्याम्पियनसिपमा सहभागी भइ मेडल प्राप्त गर्ने तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् । जुन २१ देखि २७ गतेसम्म भएको इन्टरनेशनल ओपन फ्रेण्डसिप युएसएको आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन पुम्से च्याम्पियनसिपमा स्टेपिंङ्ग स्टोन, वेस्टर्न क्रिस्टल र शिवपुरीधाम डोजाङ्गका ११ जना खेलाडीहरु सहभागि भएका थिए । […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading