कारीना कपुर दोस्रो चोटि आमा बन्दै फोटो भयो भाईरल

लोकप्रिय नायिका करिना कपुर यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा छिन् । सन् २०२१ को सुरुवातमा नै आमा बन्ने तयारीमा रहेकी गर्भवती करिना लाला सिंह चड्ढाको शूटिङ्गमा ब्यस्त रहिन् । यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना दिदी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् । उनीहरु एकदमै आकर्षक देखिएका छन् । करिनाको गर्भवती […]

Continue Reading

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पोखरा, १० असोज (रासस) ः पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई […]

Continue Reading